०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

चितवनमा विप्लव समूहले चुनाव बिथोल्न खोजेपछि प्रहरीद्वारा हवाई फायर

Logo
प्रकाशित आइतबार, मंसिर ०४, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको छ।

चितवन क्षेत्र नम्बर–१ राप्ती–८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्।

१५–२० जनाको समूहमा रहेको समूहले निर्वाचन बिथोल्न खोजेपछि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीले जनाएको छ ।

हवाई फायरपछि उनीहरू भागेको र खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । गुलरिया १. मा.प.से./ला.प.से गरेर सवारी साधन नचलाउने । २. सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने । ३. हेलमेट तथा हेलमेटको फित्ता राम्रो सँग लगाउने । ४. चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनिले आफ्नो सवारी साधन नदिने । ५. चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने । ६. लापरवाहीका […]

  दाङ । देउखुरी कालापानी सिसहनियामा सञ्चालित महाेत्सव असफल भएको स्थानीय र दर्शकहरुले बताएका छन् । मंगलबार दिउँसो आउने भनिएका कलाकार प्रमोद खरेल झमक्क साँझ परेपछि साढे ६ बजेतिर मात्रै मञ्चमा देखिए । जहाँ दर्शकले उनलाई हेर्न र सुन्नका लागि भनेर १ सय रकमको टिकट काटेर दिउँसोदेखि पर्खिरहेका थिए । उनै खरेल साँझसम्म पनि देखिएनन् […]

  काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले ६० लाख धरौटी लिएर छाड्न आदेश गरेको हो ।   जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० […]

error: Content is protected !!