०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

दाङमा म्यादी प्रहरी तालिम समापन निर्वाचनको सुरक्षामा लाग्न एसपी वलीको निर्देशन

Logo
प्रकाशित मंगलबार, कार्तिक ०८, २०७९


(सागर थापा)
दाङ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को सुरक्षार्थका लागी छनौट भएका म्यादी प्रहरीहरुलाई मिति २०७९।०६।३० गते देखी मिति २०७९।०७।०८ गते सम्म संचालन भएको १० कार्य अवधिको प्रशिक्षण तालिम आज मिति २०७९।०७।०८ गते दिउसो ०३:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीद्धारा सो
१० कार्य अवधिको अनुशिक्षण तालिममा म्यादी प्रहरीहरुलाई मिति २०७९।०८।०४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा आसन्न निर्वाचनमा निभाउनु पर्ने भुमिका, काम, कर्तव्य र अधिकारी सम्बन्धमा आवश्यक नितिनिर्देशन दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । गुलरिया १. मा.प.से./ला.प.से गरेर सवारी साधन नचलाउने । २. सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने । ३. हेलमेट तथा हेलमेटको फित्ता राम्रो सँग लगाउने । ४. चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनिले आफ्नो सवारी साधन नदिने । ५. चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने । ६. लापरवाहीका […]

  दाङ । देउखुरी कालापानी सिसहनियामा सञ्चालित महाेत्सव असफल भएको स्थानीय र दर्शकहरुले बताएका छन् । मंगलबार दिउँसो आउने भनिएका कलाकार प्रमोद खरेल झमक्क साँझ परेपछि साढे ६ बजेतिर मात्रै मञ्चमा देखिए । जहाँ दर्शकले उनलाई हेर्न र सुन्नका लागि भनेर १ सय रकमको टिकट काटेर दिउँसोदेखि पर्खिरहेका थिए । उनै खरेल साँझसम्म पनि देखिएनन् […]

  काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले ६० लाख धरौटी लिएर छाड्न आदेश गरेको हो ।   जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० […]

error: Content is protected !!