०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

सल्यानको कपुरकोटमा गाडि दुर्घटना हुँदा ८ जनाको मृत्यु केही घाइते

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

(केभी निस्चयल)
सल्यान । कपुरकोट गाउँपालिका ६ रिमको मुलपानि नजिकै रा १ ज ५६३ नम्बरको जीप(डबल क्याब) दुर्घटनामा ८ जनाको शब भेटिएको खबर छ ।

अधिकांश कपुरकोट ६ का व्यक्तिहरु रहेका छन । घटना स्थलमा प्रहरी सहित कपुरकोट गापा अध्यक्ष दुर्गा बहादुर पुन आफै उद्दारमा खटिनु भएको छ ।

गाउपालिकाका अध्यक्ष पुनका अनुसार सडक देखि करिब डेर दुई सय मिटर तल खोल्सोमा गाडि खसेको बताउनु भयो ।
बाकेको ढकेरी आफन्तको बिहेमा पुगेर फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको प्रारम्भिक सुचना प्राप्त भएको छ ।घटना करिब दुई बजे रातिको हो । रातको समयमा घटना भयो कसैले पनि थाहा पाएनौ स्थानिय प्रहरिको भनाइ । थप बिबरण आउन बाँकी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

  दाङ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका […]

error: Content is protected !!