०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

गण्डकी प्रदेश प्रहरी प्रमुखको कमाण्ड डीआईजी रामदत्त जोशीले सम्हाले

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीले गण्डकी प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् ।

आईजी जोशी केही दिनअघि मात्रै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए । यसअघि प्रदेश प्रहरी प्रमुख रहेका दिवेश लोहनी एआईजीमा बढुवा भएपछि प्रदेश प्रहरी प्रमुख पद रिक्त रहेको थियो । रिक्त रहेको प्रदेश प्रहरी प्रमुख पदमा डीआईजी जोशीलाई पदस्थापन गरिएको हो ।

डीआईजी जोशी पोखरा पुगेर बिहिबारदेखि नै प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हालेका हुन् । डीआईजी जोशीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । मंगलबार सार्वजनिक बिदा भएकाले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज हुने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता […]

  बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी तुलबहादुर कार्की आएदेखि २०८१ पौष महिनासम्म अपराध अनुसन्धान कारवाही धमाधम गरिएको छ । ➤ जमिन मुनिबाट सुन निकालिदिन्छु भनि २ करोड ठगी गर्ने मानिसलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाईएको छ । ➤ हराएका ४ वटा मोटरसाईकल र १० थान मोबाईल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको […]

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० […]

error: Content is protected !!