(सागर थापा) दाङ । लुम्बिनी प्रदेश ५ का डिआइजी रवीन्द्र बहादुर धानुकले शान्तिसुरक्षा कायम गर्न राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका छन् । विकसित राजनीतिक घटनाक्रमसँगै आन्दोलन चर्किएप प्रहरी अलर्ट समेत बनेको छ ।
नेपाल प्रहरी घोराहीको ३६ औ वार्षिकोत्सव समारोहमा बोल्दै डिआइजी धानुकले राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको डिआइजी धानुकले बताएका छन ।