११ पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

सशस्त्र प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस

Logo
प्रकाशित सोमबार, माघ ०५, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीका १६ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना डीएसपीहरुलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवामा सिफारिस हुने डीएसपीहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेश कुमार थापा, तीर्थ बहादुर थापा, सूर्य प्रसा आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  मोरङ । कटहरी गाउँपालिका–२ निवासी २० वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सुनिल कुमार साह, र भारतको बिहार राज्यस्थित अररिया जिल्लाको कुसकिट्टा ग्राम पञ्चायत–९ निवासी १८ वर्षीय मोहम्मद गुल्जर रहेका छन् । गुल्जर हाल कटहरीमै एक ग्यारेजमा काम गर्दै आएका थिए । घटना पुस ९ गते राति मोरङको जहदा गाउँपालिका–३ निवासी युवतीमाथि भएको हो । प्रहरीका अनुसार […]

  दैलेख । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश […]

सशस्त्र प्रहरीको चार जना डीआईजीहरू पदावधि पुरा यसै महिना अवकाशमा जाँदै काठमाडौं । डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा जान लागेका हुन् । सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख छन् गिरी । ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको […]

error: Content is protected !!