०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

चैत १० गतेदेखि २१ गतेसम्म तुलसीपुरका व्यापार व्यवसाय बन्द हुने

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

सागर थापा
दाङ तुलसीपुर उद्योग बाणिज्य संघले आज चैत १० गतेदेखि चैत २१ गतेसम्मलाई तुलसीपुर बजार क्षेत्रका सम्पुर्ण व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको उद्योग बाणिज्य संघको बैठकले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन अत्यावश्यक बाहेकका सबै व्यापार, व्यवसाय, बजार, कलकारखाना, उद्योग बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै स्थानिय प्रसासनको समन्वयमा जिल्लामा सबै यातायात समेत बन्द गर्ने निर्णय भएको पत्रकार खेमराज रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । कतिपय मानिस चियाको एकदमै शौखिन हुन्छन् । जाडो होस् वा गर्मी उनीहरु दिनभर कुनै पनि बेला चिया पिउन सक्छन् । कतिपय मानिसले खाना खानेबित्तिकै पनि चिया पिउने गर्छन्। तर, के यसो गर्नु सही हुन्छ ? भोजन गरेको तुरुन्तै चिया पिउँदा के हुन्छ भन्नेबारे आज बताउनेछौं । तपाईंलाई पनि खाना खाने बित्तिकै चिया […]

  काठमाडौं । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको ठाडो आदेशमा नेपालगन्ज र कोहलपुरमा विभिन्न जिल्लाबाट संचालनमा रहेको एम्बुलेन्सको दुरुपयोग भएको जानकारीमा आएको छ । नेपाल सरकारले भन्सार छुट सुविधा र भारतीय सरकारले विभिन्न क्षेत्रका जनतालाई एम्बुलेन्सको सेवा दिन दिइएको सुविधाको दुरुपयोग गरी नेपालगन्ज नर्सिंग होम, कोहलपुर मेडिकल कलेज र भेरी अस्पतालमा […]

  काठमाडौं । बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषलाई मंकीपक्स संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । विदेशबाट नेपालमा आएका व्यक्तिमा मंकीपक्स देखिएको यो दोस्रो घटना हो । यसअघि ०८० असारमा विदेशबाट आएकी ६० वर्षीया विदेशी महिलामा मंकीपक्स संक्रमण देखिएको थियो । नेपाली नागरिकमा यस्तो रोगको संक्रमण पहिलोपटक देखिएको स्वास्थ्य तथा […]

error: Content is protected !!