०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

कैलालीमा ११ बर्षीय दाइले आफ्नो एक बर्षका भाइको हत्या

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

कैलालीको चुरे गाउँपालिका ४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन्। आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रनाउ बस्नेतले बताए। भाइको हत्या गर्ने ती बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । कतिपय मानिस चियाको एकदमै शौखिन हुन्छन् । जाडो होस् वा गर्मी उनीहरु दिनभर कुनै पनि बेला चिया पिउन सक्छन् । कतिपय मानिसले खाना खानेबित्तिकै पनि चिया पिउने गर्छन्। तर, के यसो गर्नु सही हुन्छ ? भोजन गरेको तुरुन्तै चिया पिउँदा के हुन्छ भन्नेबारे आज बताउनेछौं । तपाईंलाई पनि खाना खाने बित्तिकै चिया […]

  काठमाडौं । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको ठाडो आदेशमा नेपालगन्ज र कोहलपुरमा विभिन्न जिल्लाबाट संचालनमा रहेको एम्बुलेन्सको दुरुपयोग भएको जानकारीमा आएको छ । नेपाल सरकारले भन्सार छुट सुविधा र भारतीय सरकारले विभिन्न क्षेत्रका जनतालाई एम्बुलेन्सको सेवा दिन दिइएको सुविधाको दुरुपयोग गरी नेपालगन्ज नर्सिंग होम, कोहलपुर मेडिकल कलेज र भेरी अस्पतालमा […]

  काठमाडौं । बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषलाई मंकीपक्स संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । विदेशबाट नेपालमा आएका व्यक्तिमा मंकीपक्स देखिएको यो दोस्रो घटना हो । यसअघि ०८० असारमा विदेशबाट आएकी ६० वर्षीया विदेशी महिलामा मंकीपक्स संक्रमण देखिएको थियो । नेपाली नागरिकमा यस्तो रोगको संक्रमण पहिलोपटक देखिएको स्वास्थ्य तथा […]

error: Content is protected !!