०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

नेपाल प्रहरीका सादा पोशाकका घुमुवा प्रहरी परिचालन खारेज डिआइजी :पोख्रेल

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

सागर थापा
काठमाडौं पुस १९ काठमाडौं महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले सादा पोशाकका घुमुवा प्रहरीको परिचालन खारेज गरिदिएको छ ।
महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले सादा पोशाकका सबै घुुमुवा प्रहरी परिचालन बन्द गरिएको जानकारी दिए ।
महानगरीय प्रहरी कार्यालयबाट परिचालन गरिएका ३० देखि ४० जनाको संख्यामा रहेका सादा पोशाकका प्रहरी परिचालन खारेज गरिएको हो ।
सादा पोशाकका घुमुवा प्रहरी अब प्रहरी पोशाकमा नियमित काममा खटिने डीआईजी पोखरेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । रिक्सामा ढुवानी गरेको पानीबाट गुजारा चलाउँदै आएका बनकसबासा स्थानीय गाउँलेहरु । पूर्वपश्चिम राजमार्ग छेउमा रहेको बनकसबासामा अहिले पनि पिउने पानीको अभाव नै देखिन्छ । घरमा भएभरका भाँडाकुँडा लिएर गाउँलेहरु सडक छेउमा रहेकोे पानीको धारामा पालो कुरेर पिउने पानी भर्छन् । अनि जसको रिक्सा छ, उसले रिक्सामा पानीले भरिएका भाँडाहरु हालेर घरमा ल्याउँछन् । […]

  काठमाडौं । नेपाल प्रहरीमा ३ नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त छ। अहिलेसम्म उमेर हदले अवकाशमा गएका र केही डीआईजीको बढुवा भएपछि ३ पद रिक्त भएको हो। हालैमात्र डीआईजी अर्जुन चन्द ठकुरी अवकाशप्राप्त बनेका थिए भने डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए। अब उनीहरुको स्थानमा पनि बढुवा गर्ने […]

  कास्की । सहकारी ठगी अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। यस अघि शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध […]

error: Content is protected !!