०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

गडवा प्रहरीले बेवारिसे अबस्थामा रहेको सालको काठ जिप पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

दाङ पुस १८ गढवा गाउँपालिका वडा नं. ६ गढवा कोईलावास सडकखण्ड अन्तर्गत नँया वस्ती स्थित बेवारिसे अवस्थामा सालको काठ फेला परेको छ । पार्किङ गरि राखेको रा १ च ५५६ नं. को सेतो रङको बलेरो पिकअप जिपमा अवैध सालको काठ राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कार्यालय गढवाबाट गएको प्रहरी टोलीले बरामद गरेको हो ।
उक्त बलेरो जिपको खानतलासी गर्दा चिरान गरिएको १५.८२ क्युफिट र गोलिया २२.१४८ क्युफिट अबैध सालको काठ बरामद गरी आवश्यक कार्बाहीको लागी सव डिभिजन वन कार्यालय गढवा पठाएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिनुभयो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । रिक्सामा ढुवानी गरेको पानीबाट गुजारा चलाउँदै आएका बनकसबासा स्थानीय गाउँलेहरु । पूर्वपश्चिम राजमार्ग छेउमा रहेको बनकसबासामा अहिले पनि पिउने पानीको अभाव नै देखिन्छ । घरमा भएभरका भाँडाकुँडा लिएर गाउँलेहरु सडक छेउमा रहेकोे पानीको धारामा पालो कुरेर पिउने पानी भर्छन् । अनि जसको रिक्सा छ, उसले रिक्सामा पानीले भरिएका भाँडाहरु हालेर घरमा ल्याउँछन् । […]

  काठमाडौं । नेपाल प्रहरीमा ३ नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त छ। अहिलेसम्म उमेर हदले अवकाशमा गएका र केही डीआईजीको बढुवा भएपछि ३ पद रिक्त भएको हो। हालैमात्र डीआईजी अर्जुन चन्द ठकुरी अवकाशप्राप्त बनेका थिए भने डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए। अब उनीहरुको स्थानमा पनि बढुवा गर्ने […]

  कास्की । सहकारी ठगी अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। यस अघि शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध […]

error: Content is protected !!