०५ चैत्र २०८१, बुधबार
19-03-2025 , Wed
×

मतदान सुरु नगरेको भन्दै काठमाडौं बानेश्वर क्याम्पसमा विवाद उत्पन्न विद्यार्थीहरु सडकमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र ०४, २०८१

काठमाडौं । निर्वाचन समितिले सर्वपक्षीय बैठक राख्न ढिलो गरेपछि समयमै मतदान सुरु हुन नसकेको हो। सोहि कारण विद्यार्थी सङ्गठनहरुले विरोध गरेका हुन्।

कतिपयले चुनाव सार्नुपर्ने माग समेत राखेका छन्। विवाद हुने देखिएपछि यस  क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । निर्वाचन समितिले ढिलो भएपनि चुनाव हुने बताएकाे छ ।

एक हजार ४६३ मतदाता रहेको यस क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान सुरु भैसक्नुपर्नेमा ढिलो भएको छ । आज देशभरका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुँदै छ ।

हालसम्म १०७ वटा क्याम्पसमा निर्विरोध सभापति चुनिएका छन् । अनेरास्ववियु ४०, नेविसंघ ३५, अखिल क्रान्तिकारी ३० र एकीकृत समाजवादीनिकट अनेरास्ववियुका दुईजना सभापति चुनिएका छन् । बाँकी क्याम्पसमा आज हुने चुनावबाट नेतृत्व चयन हुनेछ ।

समयमै मतदान सुरु नगरेको भन्दै बानेश्वर क्याम्पसमा विवाद उत्पन्न भएको छ । निर्वाचन समितिले सर्वपक्षीय बैठक राख्न ढिलो गरेपछि समयमै मतदान सुरु हुन नसकेको हो। सोहि कारण विद्यार्थी सङ्गठनहरुले विरोध गरेका हुन्।

कतिपयले चुनाव सार्नुपर्ने माग समेत राखेका छन्। विवाद हुने देखिएपछि यस  क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । निर्वाचन समितिले ढिलो भएपनि चुनाव हुने बताएकाे छ ।

एक हजार ४६३ मतदाता रहेको यस क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान सुरु भैसक्नुपर्नेमा ढिलो भएको छ । आज देशभरका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुँदै छ ।

हालसम्म १०७ वटा क्याम्पसमा निर्विरोध सभापति चुनिएका छन् । अनेरास्ववियु ४०, नेविसंघ ३५, अखिल क्रान्तिकारी ३० र एकीकृत समाजवादीनिकट अनेरास्ववियुका दुईजना सभापति चुनिएका छन् । बाँकी क्याम्पसमा आज हुने चुनावबाट नेतृत्व चयन हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नयाँ दिल्ली भारत पञ्जाबस्थित मोहालीमा महानगरपालिकाको मेडिकल टोलीले कुखुरा बेच्ने पसलहरूमा छापा मारेर लगभग ६० किलोग्राम बिग्रिसकेको फ्रोजन कुखुराको मासु जफत गरेको छ । छापा मार्ने क्रममा मःम बनाउने एउटा कारखानाको फ्रिजमा कुकुरको टाउको समेत भेटिएको दाबी गरिएको छ । उक्त कारखाना चलाउनेहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई जानकारी गराइएको मोहालीका सहायक खाद्य सुरक्षा […]

  काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा मंगलबार बसेको प्रहरीको पोलिसि कोओर्डिनेशन कमिटि (पिसिसि) बैठकले प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ । कल्याणकारी सुविधा बढाउन लागि कार्यविधि संशोधन गर्न लागिएको हो । कल्याण कोषबाट प्रहरी कर्मचारीहरूलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि गर्ने तथा प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने […]

काठमाडौं । प्रहरी संगठनको नेतृत्व सम्हाल्दै उनले मुलुकको कानून व्यवस्था, शान्ति सुरक्षा, र संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा थापालाई नेपाल प्रहरीका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। स्वागत समारोहमा प्रहरी उच्च अधिकारीहरू, विभागीय प्रमुखहरू तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। आईजीपी थापाले पदभार ग्रहणपछि विभिन्न निर्देशनात्मक सुझावहरू दिँदै […]

error: Content is protected !!