काठमाडौँ । मंगलबार अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युटको अछाम बाटुलसेन केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।