०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

नेपाल प्रहरीको ५३ जना असई सईमा बढुवा तथा पदस्थापन

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०३, २०८१

काठमाडौं । नेपाल प्रहरीको ५३ जना प्रहरी सहायक निरीक्षक (असई)लाई नायव निरीक्षक (सई) मा बढुवा तथा पदस्थापन गरिएको छ ।

प्राविधिक प्रहरी समूह अन्तरगत विभिन्न उपसमूह तर्फका असईहरूलाई सईमा बढुवा गरी पदस्थापन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ओसारपसारकर्ता धमाधम पक्राउ गर्‍यो। महिना यति धेरै आगुऔषधसँग सम्बन्धित व्यक्ति पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ । ३४ जना पुरुष र पाँचजना महिला थुनुवा राख्न सक्ने क्षमता भएको हिरासतमा लागु औषधसम्बन्धीका मात्रै ३४ जना छन्। अहिले हिरासतमा ७० जना पुरुष […]

काठमाडौं । निर्वाचन समितिले सर्वपक्षीय बैठक राख्न ढिलो गरेपछि समयमै मतदान सुरु हुन नसकेको हो। सोहि कारण विद्यार्थी सङ्गठनहरुले विरोध गरेका हुन्। कतिपयले चुनाव सार्नुपर्ने माग समेत राखेका छन्। विवाद हुने देखिएपछि यस  क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । निर्वाचन समितिले ढिलो भएपनि चुनाव हुने बताएकाे छ । एक हजार ४६३ मतदाता रहेको यस क्याम्पसमा […]

error: Content is protected !!