०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआईजी दानबहादुर कार्कीको स्वागत कडायतको बिदाई,

Logo
सागर थापा प्रकाशित आइतबार, मंसिर ३०, २०८१

 

दाङ । तुल्सीपुर नेपाल सरकार, गृह मन्त्रालय माननीय गृहमन्त्रीस्तरको मङ्सिर २७ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल काठमाण्डौबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुर सरुवा भई आउनु भएका प्रहरी नायब महानिरीक्षक डिआईजी दानबहादुर कार्कीको भब्य स्वागत एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल काठमाण्डौ सरुवा भई जान लाग्नु भएका प्रहरी नायब महानिरीक्षक डिआईजी कुवेर कडायतको बिदाई गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहत जिल्लाभर रहेको ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा सवारी साधनको चालक सहचालक एवं यात्रुहरुलाई भेला जम्मा गरि ट्राफिक नियम, लेन अनुशासन, ओभरटेक गर्ने तरिका, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, सवारी दुर्घटनाबाट बच्ने उपायहरु लगाएतका बिषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका […]

  झापा । बुद्धशान्ति गाउँपालिका–३ बुधबारेमा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११:३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, श्रेष्ठ नखुलेको नगद रु तीन लाख ६ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद गरेको […]

  काठमाडौं । सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा २७ अनुसार कुनै पनि राष्ट्रसेवक थुनामा रहेको अवस्थामा वा उनीमाथि मुद्दा दायर भएको अवस्थामा मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बन हुने प्रावधान छ। ऐनमा स्पष्ट रुपमा भनिएको छ, ‘यदि राष्ट्रसेवक वा कुनै पदाधिकारी थुनामा […]

error: Content is protected !!