०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

बझाङमा केन्द्रविन्दु भएर भूकम्प धक्का,

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर २६, २०८१

 

बझाङ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत मंसिर ६ गते बिहान कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सात सय २० जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । कार्यालयले आइतबार एक सूचना जारी गदै नेपाल प्रहरी हवलदारको सरुवा गरेको जानकारी दिएको हो ।   साथै, आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले सरुवा भएका हवलदारहरलाई उचित रूपले तलब भत्तासमेत पाउने  […]

  काठमाडौं । हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई थुनामा राखिएको छ। प्रहरीले आफूविरुद्ध अनुसन्धान थालेसँगै भागेकी उनी आज जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी थिइन्। त्यसपछि आज (आइतबार) उनको बयान लिइएकोमा थुनामा पठाइएको हो। जिल्ला अदालत पाटनका प्रवक्ता राम सजिवन महतोका अनुसार मुद्दा न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा पेशी चढेको थियो। तर आजलाई […]

सोमबार तपाईको राशिफल दाङ । तुल्सीपुर मेष राशि – समय अनुरुप योजनाहरु बन्ने छन् राजनितिक सफलता मिल्नेछ ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । सम्मान्न युक्त आतिथ्यता प्राप्त होला । बृष राशि – रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।धार्मिक यात्रा हुनेछ । आर्थिका कारोवारमा सफलता मि्नेछ ।पारिवारिक […]

error: Content is protected !!