०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

एक नेपाली विद्यार्थीको भारतमा मृत्यु

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

मंसिर १३ ,भारत  । भारतमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

पन्जाब ज्यस्थित रिम्ट युनिभर्सिमा अध्यनरत सप्तरी महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षीय हेमन्त मण्डलको उपचारमा भएको ढिलाइका कारण मृत्यु भएको छ ।

मृतक मण्डलको युनिभर्सिटी प्रशासनको लापरबाहीले ज्यान गएको परिवारजनले बताएका छन् । उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसोमात्र खबर गरिएको बुबा बलरामले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दरबारमार्गमा युवकमाथि निर्घात कुटपिट, गर्ने काभ्रेली समूहका ८ जना पक्राउ   काठमाडौं । दरबारमार्गमा रहेको लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटपिट भएको छ । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटपिट भएको हो । भट्ट गृहमन्त्री रमेश लेखकको नाता पर्ने मान्छे हुन । कुटपिटमा संलग्न ‘काभ्रेली समूहका’८ जनालाई प्रहरीले पक्राउ […]

  काठमाडौं । अमेरिका दुवै पाइलटलाई जीवितै उद्धार गरिएको छ तर ‘प्रारम्भिक अनुसन्धानले चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको सङ्केत गरेको छ’ संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्डले फ्लोरिडाको स्थानीय समयअनुसार शनिबार राति जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले भनेको छ, ‘यो घटना शत्रुतापूर्ण आक्रमण थिएन तर यसको पूर्ण अनुसन्धान भइरहेको छ ।’ सेन्टकमका अनुसार […]

रवि लामिछाने विरुद्ध जिल्ला अदालत कास्कीमा आज अभियोगपत्र पेस कास्की । जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिनुभयो । “अहिले अभियोगपत्र रुजुको काम भइरहेको छ, लामिछानेलगायतविरुद्ध आजै मुद्दा दर्ता हुन्छ, अदालतले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ”, उहाँले भन्नुभयो । पोखराको सूयदर्शन बचत तथा […]

error: Content is protected !!