काठमाडौं । कोरोना महामारीको समयमा सुरु गरिएको यस टावरको शिलान्यास पाँच वर्ष पहिले ओलीले गरेका थिए।
चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले बनाएको यो टावरको निर्माण एक वर्षअघि सकिएको थियो। अब, उद्घाटनपछि व्यावसायिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।
गृहजिल्लामा रहँदा प्रधानमन्त्री ओली अन्य केही कार्यक्रममा पनि सहभागी हुनेछन्।