०९ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

लुम्बिनी प्रदेशका एसएसपी माधव श्रेष्ठको बुटवल तालिम केन्द्रमा काज सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १७, २०८१

 

दाङ । प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले एसएसपी श्रेष्ठको काज सरुवा बुटवल तालिम केन्द्रमा भएको जानकारी दिए। उनका अनुसार तालिम केन्द्रका तत्कालीन प्रमुख हिमालय श्रेष्ठको बढुवा भएपछि उनको काज भएको हो।

डीआईजीमा बढुवा भएका हिमालयलाई आजमात्रै फूली लगाइएको थियो। उनको पदस्थापन भने हुन बाँकी छ। उनको बढुवापछि भैरहवा विमानस्थलबाट माधवलाई त्यहाँ पठाइएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात बढेको छ । डिजेल आयात घटेको छ । पेट्रोलियम पदार्थमध्ये मट्टितेल आयात परिमाण भने कम छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म डिजेल बाहेक पेट्रोलियम पदार्थ आयात बढेको छ । यसले विद्युतीय सवारीसाधनको […]

  डोटी । जिल्लाको सायल गाउँपालिका-१ छपालीकी ६० वर्षीया सरू देवी थापा आगोले जलेर गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार सोमवार दिउँसो १२ बजेको समयमा आफ्नै घरमा आगो ताप्ने बेला आगोको झिल्का ओडेको सलमा परी आगलागी हुँदा थापा घाइते भएकी हुन् । उनको कम्मर मुनिको भाग जलेको छ । […]

  काठमाडौं । निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्धको मुद्दामा ५ लाख धरौटी मागिएको छ। हिजो आइतबार फरार रहेकी उनी अदालतमा उपस्थित भएकोमा आज थुनछेक बहसपछि धरौटी माग गरिएको हो। हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको ललितपुर अदालतका प्रवक्ता रामसजिवन महतोले बताए। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ […]

error: Content is protected !!