१० पुष २०८१, बुधबार
25-12-2024 , Wed
×

मङ्सिर १६ गते हुने रुकुममा हुन लागेको उपनिर्वाचन सुरक्षाको लागि प्रहरीहरु जादै

Logo
सागर थापा प्रकाशित बुधबार, मंसिर १२, २०८१

 

दाङ । तुल्सीपुर मङ्सिर १६ गते हुन गईरहेको उप-निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरबाट निर्वाचन सुरक्षाको लागि ।प्रहरी विपद् व्यवस्थापन गुल्म दाङबाट खटि जान लागेका प्रहरी कर्मचारीहरूलाई निर्वाचन सुरक्षा सम्बन्धी आवश्यक निर्देशन दिदै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दार्चुला । भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ः२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यहाँ घरहरुमा क्षति पुगेको थियो ।

बाँके । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय बाँकेको समग्र निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी अधिकृत तथा हवल्दार जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी तुलबहादुर कार्कीले समग्र बस्तुस्तिथि समेटिएको प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले […]

  काठमाडौं । श्रीलंका सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ । सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ । जङ्गली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ । सन् २०२३ मा श्रीलङ्कामा ९० जङ्गली हात्तीको मृत्यु भएको […]

error: Content is protected !!