२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शनिबारको राशिफल यस प्रकार रहेको छ

Logo
ABC-Sanchar प्रकाशित शनिबार, मंसिर ०८, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रवाट लाभ प्राप्त होला । व्यवसायमा सफलता मिल्नेछ ।सोचेअनुरुप कार्य बन्नाले मन प्रसन्न रहला ।दिन रमाईलो संग वित्नेछ।पारिवारीक जमघट होला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।

बृष राशि – वेचैन हटेर जानेछ ।रोकिएका कार्यहरु पुन : सुचारु होलान् ।कारोवारमा सहजता बन्नाले मन हर्षित हुनेछ ।जग्गा जमिनको कार्य गर्दैहुनुन्छ भने आज शुभ रहेको छ ।मनका विकारहरु हट्नेछन् ।पुाना मित्रसंगको मिलनले मन प्रसन्न रहला ।
मिथुन राशि -कार्यक्षेत्रमा सतर्क रहनुहोला ।प्रतिस्पर्धिहरु सलवलाउने छन् ।विरोधिहरु सलवलाउनेछन् ।परिश्रम अनुरुप लाभ प्राप्त नहुदा मन खिन्न होला ।नकारात्मक विचार वाट बचेर कार्य गर्नुहोला ।स्वास्थयमा विशेष ख्याल राख्नु पर्नेछ ।व्यवसायमा केहीँ सफलता मिल्नेछ ।
कर्कट राशि -धैर्यताले कार्य गर्दा शुभफल प्राप्त होला ।नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ ।लापरवाह वानिले दुख दिन सक्छ ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज उत्साह पूर्ण दिन रहेको छ ।कानुनि कार्यमा सजग रहि कार्य गर्दा सहजता हुनेछ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।

सिंह राशि -एकपछि अर्को जिम्मेवारी थपिनेछ ।अलिक वोझ थपिदा थकानको महशुस होला । कर्जा दिनको लागि आज उपर्युक्त रहने छैन ।शिक्षा क्षेत्रमा प्रगति हुनेछ ।वाणिमा मिठास वढ्नेछ । आफू अनुकुल समय रहनाले कार्यसम्पादनमा सहजता छाउला ।स्वास्थ्यलाई लिएर चिन्ता वढ्नेछ ।

कन्या राशि -पारिवारीक भेटघाट तथा मित्र मिलन होला ।आर्थिक पक्षबलियो हुनेछ ।आत्तिएर कुनैपनि निर्णय नगर्नुहोला । व्यवसायिक सफलता मध्ययम रहला ।यात्रा गर्दा सतर्क रहनु होला ।पारिवारी सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि आज दिन शुभ रहेको छ ।तपाईको कार्य कुशलताको प्रसंसा चल्नेछ ।योजनाहरु पूर्ण हुनाले मन प्रसन्न हुनेछ।

तुला राशि -कार्यक्षेत्रमा सम्मान मिल्नेछ ।पारिवारीक माहोल वन्नेछ । आर्थिक स्रोतहरु बढ्नेछन् ।बैदेशिक कार्यहरु सुचारु होलान्।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।जग्गा जमिनको कारोवारमा सफलता मिल्नेछ ।बिद्यार्थीको लागि प्रतिस्पर्धा मा सफलता मिल्ला ।

वृश्चिक राशि -समाजमा मान सम्मान मिल्नेछ ।कार्यक्षेत्रमा योजना बमोजिम कार्य बन्दा मन खुसि हुनेछ । चिताएका कार्यले सार्थकता प्राप्त गर्नेछन् ।दिन रमाईलो संग वित्नेछ ।सामाजीक तथा धार्मिक कार्यमा रुचि वढ्ला । स्वास्थ्यमा भने अलिक ख्याल राख्नुहोला ।

धनु राशि -समयमै कार्य सम्पादन गर्ननसक्दा समस्या थपिनेछ ।पारिवारीक माहोलमै खर्च हुनेछ ।रचनात्मक क्षेत्रमा प्रगति हुनेछ ।आत्मविश्वास वढ्ला ।व्यवसायिक सफलता मिल्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर राशि -शुभ समाचारले मन प्रसन्न होला ।सामाजीक प्रतिष्ठा वढ्ला ।कार्यक्षेत्रमा सहकर्मिको सहयोग प्राप्त होला ।आज पुराना योजनाहरु सफल हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा सरिक भैएला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् ।

कुम्भ राशि -मित्रहरुबाट धोका पाईन सक्छ ।आर्थिक बृद्दि हुनेछ ।जोश जाँगर वढ्नेछ । व्यवसायमा सफलता मिल्ला । सामाजिक एवं धार्मिक कृत्यमा सहभागि भैएला । वसोचे अनुरुप काम बन्नाले मन प्रसन्न रहला ।स्वास्थ्य सुधारोन्मुख होला ।उत्तरार्धमा धन खर्च होला । गाडिमोटर चलाउदा ख्याल राख्नु होला।

मिन राशि -कार्य क्षेत्रमा नयाँ जिम्वेवारी थपिनेछ ।रोकिएका कार्य सुचारु हुनेछन् । पारिवारिक स्वास्थ्यलाई लिएर चिन्ता वढ्नेछ ।अग्रजको सल्लाहमा गरिएको कार्यले सफलता प्राप्त गर्नेछ ।साझेदारिमा गरियका कार्यले सार्थकता पाउनेछ ।आज परिवारलाई समय दिदा उत्तम रहनेछ । आयर्जनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् । देखासिकि गर्ने बानिले धोका प्राप्त होला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!