०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

बलिउड अभिनेता गोविन्दालाई गोली लागी घाइते अस्पतालमा भर्ना

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन १५, २०८१

 

काठमाडौं । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको खुट्टामा गोली लागेको हो। गोली लागेपछि उनलाई एक अस्पतालमा भर्ना गरिएको छ। यो घटना मंगलबार बिहान ५ बजेको हो।

गोविन्दा बिहान कोलकाता जाँदै गर्दा यो दुर्घटना भएको थियो। उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा अचानक बन्दुक हातबाट खस्यो र फायर भएको बताइएको छ।

हाल गोविन्दाको अवस्था सामान्य रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बारा । जितपुर सिमरा उपमहानगरपालिका ११ स्थित सडक किनारमा कारमै मृत्त फेला परेका व्यक्ति प्रहरी कार्यालयका सहयोगी भएको खुलेको छ । सिमरा विमानस्थलस्थित प्रहरी युनिटमा कार्यरत कार्यालय सहयोगी राजकुमार रूम्बा शनिबार मृत भेटिएका हुन् । जितपुरसिमरा उपमहानगरपालिका–११ स्थित सडक किनारमा वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा उनी टाउकोमा चोट लागेको अवस्थामा मृत फेला […]

  बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गरि ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,जोड दिदै । सवारी दुर्घटनाबाट बच्ने उपाय ,सवारी साधनकोहरुको नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरुको नम्वर लेखाई सम्झाई बुझाई गरी […]

  काठमाडौं । कतिपय मानिस चियाको एकदमै शौखिन हुन्छन् । जाडो होस् वा गर्मी उनीहरु दिनभर कुनै पनि बेला चिया पिउन सक्छन् । कतिपय मानिसले खाना खानेबित्तिकै पनि चिया पिउने गर्छन्। तर, के यसो गर्नु सही हुन्छ ? भोजन गरेको तुरुन्तै चिया पिउँदा के हुन्छ भन्नेबारे आज बताउनेछौं । तपाईंलाई पनि खाना खाने बित्तिकै चिया […]

error: Content is protected !!