२९ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

खण्डहर र भग्नावशेष बन्दै गएको कोइलावास भन्सारको मुहार सडक बिजुली भएपनि खाने पानीको ठुलो समस्या

Logo
बिदुर एमसी प्रकाशित सोमबार, भाद्र २४, २०८१

 

दाङ । कुनै समय थियो, साविकको राप्ती अञ्चलका पाँच जिल्ला लगायतका अन्य जिल्लाहरुबाट नुन भुटुन जस्ता अत्यावश्यक वस्तुको जोहो कोइलावास बजारमा गर्ने गरिन्थ्यो । त्यो बेला कोइलावास निकै चर्चित थियो, अत्यन्तै चहलपहल पनि ।कालान्तरमा विशेषगरी कपिलवस्तुको कृष्णनगर बढ्नी नाका सञ्चालनमा आएपछि केही दशकभित्र यो बजार खण्डहर र भग्नावशेष बन्दै गयो ।

तर पछिल्ला वर्षहरुमा नेपाल सरकारले खण्डहर कोइलावास बजारको मुहार फेर्ने जमर्को गरेको छ । सडक बिजुली बत्तीका साथै केही भौतिक संरचनाको भएको छ । खानेपानीको समस्या अझै जर्जर रहेको स्थानीयहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । […]

  काठमाडौं । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईं तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । फागुपूर्णिमाको अवसरमा हिमालदेखि […]

काठमाडौं । अवकाश पाएको दुई महिनामै पूर्व एआईजी भरतबहादुर बोहरा सरकारबाट नयाँ जिम्मेवारीमा नियुक्त भएका छन्। उनलाई सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको सदस्य बनाएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगमा बोहरा सहित बद्रीप्रसाद भट्टराई सदस्यको रूपमा नियुक्त भएका छन्। बोहरा कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीएसओ हुन्। कांग्रेस […]

error: Content is protected !!