(ABC-Sanchar)
दाङ । मङ्गलवार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत लिएका हुन्।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री चौधरीको पक्षमा ५३ र विपक्षमा २९ मत खसेको छ। ८७ जना प्रदेश सभा सदस्यको बहुमत प्राप्त गरेपछि विश्वासको प्रस्ताव स्वीकृत भएको छ।