०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

६७ औं प्रहरी दिवशको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्‍न

Logo
प्रकाशित आइतबार, आश्विन ३०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको ६७ औं प्रहरी दिवश २०७९” को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको परिसरमा आज मिति २०७९/०६/३० गते यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान सहकुल बहादुर थापाज्यू लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरुबाट विभिन्‍न जातका फलफुल तथा छहारीजन्य ५० वोट बिरुवाहरु रोपी वृक्षारोपण कार्यक्रम सम्पन्‍न गरियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । गुलरिया १. मा.प.से./ला.प.से गरेर सवारी साधन नचलाउने । २. सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने । ३. हेलमेट तथा हेलमेटको फित्ता राम्रो सँग लगाउने । ४. चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनिले आफ्नो सवारी साधन नदिने । ५. चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने । ६. लापरवाहीका […]

  दाङ । देउखुरी कालापानी सिसहनियामा सञ्चालित महाेत्सव असफल भएको स्थानीय र दर्शकहरुले बताएका छन् । मंगलबार दिउँसो आउने भनिएका कलाकार प्रमोद खरेल झमक्क साँझ परेपछि साढे ६ बजेतिर मात्रै मञ्चमा देखिए । जहाँ दर्शकले उनलाई हेर्न र सुन्नका लागि भनेर १ सय रकमको टिकट काटेर दिउँसोदेखि पर्खिरहेका थिए । उनै खरेल साँझसम्म पनि देखिएनन् […]

  काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले ६० लाख धरौटी लिएर छाड्न आदेश गरेको हो ।   जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० […]

error: Content is protected !!