०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

माइतीघर मण्डलस्थित सडक शुक्रबार जलमग्न

Logo
प्रकाशित शुक्रबार, भाद्र २४, २०७९

काठमाडौंको माइतीघर मण्डलस्थित सडक शुक्रबार जलमग्न भयो। सडकमा पानी तालिएपछि सवारी साधन चलाउन गाह्रो भएको थियो।

पानी तालिएपछि बटुवालाई पनि उक्त सडक भएर आउजाउ गर्न समस्या भएको थियो। ट्राफिक प्रहरीहरूले मोटरसाइकललगायत सवारी साधनलाई पानी तालिएको सडकबाट पार गर्न सहयोग गरिरहेका थिए।काठमाडौंमा एक/दुई घन्टा पानी पर्दा सडक र चोकहरू जलमग्न हुन्छन्। भल निकास हुने ठाउँ पर्याप्त छैनन्।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । मंगलबार सार्वजनिक बिदा भएकाले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज हुने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता […]

  बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी तुलबहादुर कार्की आएदेखि २०८१ पौष महिनासम्म अपराध अनुसन्धान कारवाही धमाधम गरिएको छ । ➤ जमिन मुनिबाट सुन निकालिदिन्छु भनि २ करोड ठगी गर्ने मानिसलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाईएको छ । ➤ हराएका ४ वटा मोटरसाईकल र १० थान मोबाईल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको […]

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० […]

error: Content is protected !!