०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

घुस दिन खोजेको आरोपमा एक पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र २३, २०७९

(ABC Sanchar)                                                 प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ।

काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँ बसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

धादिङ निलकण्ठ नगरपालिका-४ घर भई बसुन्धरा बस्ने ३३ वर्षीय कृष्णबहादुर विक पक्राउ परेका हुन्।

राति बिष्णुमती पुलमा प्रहरी प्रभाग गोंगबुबाट प्रहरी सहायक निरीक्षक (असई) सञ्जमान तामाङ सहितको टोली चेकिङमा खटिएको थियो। बा ३ प ७००५ नम्बरको मोटरसाइकलमा विक आएका थिए। मोटरसाइकल रोकेर चेक गर्ने क्रममा उनले प्रहरीलाई एक हजार रुपैयाँ दिएपछि पक्राउ गरेको परिसरले जनाएको छ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले ६० लाख धरौटी लिएर छाड्न आदेश गरेको हो ।   जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० […]

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा रवि लामिछानेको मुद्दामा थुनछेक बहस सकिएको छ । बहस सकिएपछि आदेशको तयारी भइरहेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा गत आइतबारदेखि बयान र बहस भइरहेको छ । स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा गएको र त्यो पैसा खर्च गर्नेमा लामिछानेको समेत भूमिका रहेको भन्दै उनलाई प्रतिवादी बनाइएको छ । जिल्ला […]

  काठमाडौं । सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिलहरूको जवाफी बहसपछि सुनुवाई सकिएको हो । सरकारी वकिलहरूको जवाफी बहसपछि अन्तिममा रविले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले सुनुवाई सकिएको भन्दै सबैलाई इजलासबाट बाहिर जान आदेश दिएका छन् । ‘सुनुवाइ सकियो, अब तपाईंहरु सबै बाहिर जानुस् र मलाई […]

error: Content is protected !!