(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेश सरकारले भोलि मंगलबार प्रदेश भर सार्वजनिक विदा दिएको छ ।
प्रदेश सरकारले मन्त्रिपरिषद् को २०७८/१२/२१ को निर्णय अनुसार हरितालिका तिज पर्वको अवसरमा १४ गते मंगलबार सार्वजनिक विदा दिएको हो ।