०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

काठमाडौं मेयर बालेन शाह डोजर लिएर राहदानी विभागको कार्यालय पुगे

Logo
प्रकाशित शुक्रबार, भाद्र १०, २०७९


(ABC-Sanchar)
काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाह डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेका छन्।

अवैध संरचना हटाउने अभियानअन्तर्गत मेयर शाह शुक्रबार दिउँसो डोजरसहित त्यहाँ पुगेका हुन् ।

महानगरले ३५ दिने सूचना जारी गरेर अवैध संरचना हटाउन निर्देशन दिएको थियो । तर, त्यसको कार्यान्वयन नभएपछि मेयर साह आफैं फिल्डमा खटिएर डोजर चलाउन थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । मंगलबार सार्वजनिक बिदा भएकाले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज हुने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता […]

  बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी तुलबहादुर कार्की आएदेखि २०८१ पौष महिनासम्म अपराध अनुसन्धान कारवाही धमाधम गरिएको छ । ➤ जमिन मुनिबाट सुन निकालिदिन्छु भनि २ करोड ठगी गर्ने मानिसलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाईएको छ । ➤ हराएका ४ वटा मोटरसाईकल र १० थान मोबाईल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको […]

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० […]

error: Content is protected !!