०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

जमुनाह बियोपी प्रहरी निरीक्षक जिबन लाल बुढाको कमान्डमा भन्सार छलीको कपडा र बोइलर पक्राउ

Logo
प्रकाशित सोमबार, माघ १७, २०७८

ABC ( क्राईमबिट)
बाँके । सशस्त्र प्रहरी जमुनाहा बिओपीका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोलीले बाँके नेपालगन्ज १५ सीमा नाका जमुनाहबाट आइतबार दिउँसो लाखौं रुपैयाँ बराबरको अवैध सामाग्री पक्राउ सशस्त्र प्रहरी जमुनाह बियोपीका सशस्त्र प्रहरी निरीक्षक जिबन लाल बुढाले जानकारी दिनुभएको छ ।

पक्राउ गरिएका सामग्रीहरुमा लत्ताकपडा,अबैध बोइलर कुखुरा एउटा रिक्सा लगायत सामग्रीहरु रहेको सशस्त्र प्रहरी बियोपी जमुनाहले जनाएको छ । पक्राउ गरिएका सबै सामाग्रीलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन् । मोदीले केपी शर्मा ओलीको एक्स ह्यान्डललाई मेन्सन गर्दै लेखेका छन्, प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा तपाईंलाई बधाई । दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउन र दुवै देशका नागरिकको प्रगति र समृद्धिका लागि आपसी सहकार्य र समक्षदारीको अपेक्षा राख्दछु ।’ पुष्पकमल दाहाल नेतृत्वको सरकारले […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या […]

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

error: Content is protected !!