०९ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

बर्दिया सशस्त्र प्रहरीले १ लाख १५ हजार सामान र काठ बरामद

Logo
प्रकाशित सोमबार, भाद्र २१, २०७८

ABC (क्राईमबिट)
बर्दिया । सशस्त्र प्रहरीले १ लाख १५ हजार १ सय १० मुल्य बराबरको अबैध सामान र काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण र मातहत बिओपिहरुबाट खटिएका प्रहरी टोलीले आइतबार अबैध सामान बरामद गरेको हो । भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा काठ र सामान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।
उनका अनुसार कपडा, चिनी, भेली र सिसौंको काठ बरामद भएको छ । बरामद काठ र सामान कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएको उपरीक्षक रावतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् ।बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको बताए । छिमेकी देश भारतसँग […]

कानुन कार्यान्वयनमा प्रहरीलाई बाधा पुर्‍याउने को इन्काउन्टर हुनसक्छ: बाँके एसपी कार्की बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् । बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी […]

error: Content is protected !!