१० पुष २०८१, बुधबार
25-12-2024 , Wed
×

दाङको तुल्सीपुरमा चक्कु प्रहारबाट १ जना घाइते

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

ABC (क्राईमबिट)
दाङ । तुल्सीपुरमा शनिबार बेलुका ६ बजेतिर सामान्य विवादमा चक्कु प्रहार हुदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

तुलसीपुर ५ बसपार्क स्थित २२ वर्षीय सुदेश न्यौपानेले सोही ठाउँका १८ वर्षिय पवन वलीलाई चक्कु प्रहार गरि घाइते बनाएका हुन् ।

घाइते वलीको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको छ । भने चक्कु प्रहार गर्ने न्यौपानेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ । साथै उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको डिएसपी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् ।बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको बताए । छिमेकी देश भारतसँग […]

कानुन कार्यान्वयनमा प्रहरीलाई बाधा पुर्‍याउने को इन्काउन्टर हुनसक्छ: बाँके एसपी कार्की बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् । बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी […]

error: Content is protected !!