ABC (क्राईमबिट)
काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छिन् ।
बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
उनले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेको थियो अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।