(ABC Sanchar)
काठमाडौं । इन्डियामा एकैदिन१९ हजार १ सय ७४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या एक करोड ७५ हजार ४ सय २२ पुगेको वल्डोमिटर्सले जनाएको छ ।
यसरी भारतमा कोरोना संक्रमणबाट एकैदिन ३ सय २ जनाको मृत्यु भएसँग कोरोनाबाट कुल मृत्यु हुनेको संख्या एक लाख ४६ हजार १ सय ४५ पुगेको छ ।
यसरी भारतमा ९६ लाख ३५ हजार ६ सय १४ जना संक्रमित उपचारपछि निको भएका छन् । नवभारत दैनिकबाट