(ABC Sanchar)
डिल्ली । भारतको दिल्लीमा बिहीबार मध्यराति भूकम्प गएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।
भारतको नेसनल सेन्टर फर सिस्मोलजीका अनुसार राजजस्थानको अलवर केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।
जसको झट्का दिल्ली-एनसीआर इलाकासम्म महसुस गरिएको थियो।