११ पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

झापाको दमक अस्पतालमा आगलागी करिब १ करोड बराबरको क्षति

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(बिबेक गागा)                                                       झापा दमक अस्पताल को फार्मेसीको स्टोरमा आगलागी भएको छ  आगलागी बाट फार्मेसी मा रहेको औषधि हरु जलेर नष्ट भएको छ दमक अस्पताल पुरानो अस्पताल को रुपमा चिनिने गर्दछ आज त्यही ठाउँमा आगलागी भएको छ दमक अस्पतालको फार्मेसीको स्टोरमा आगलागी भएको हो आगलागी हुँदा करिब १ करोड बराबर को औषधि हरु जलेर नष्ट हुँदा करिब १करोडको क्षति भएको हो आगलागी एसी २४घण्टा चालु रहने र त्यही एसी को तार सर्ट भएर आगो लागेको हुन् सक्ने प्रहरी असई जनार्दन नेपाल ले बताउनुभएको छ भने यस विषय मा थप अनुसन्धान पनि भइरहेको जनार्दन नेपालले बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

लुम्बिनी प्रदेश डिआईजी दानबहादुर कार्की जिल्ला प्रहरी दाङको निरीक्षण तथा निर्देशन दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण गर्नुका साथै कार्यालय तथा मातहत समेतमा रहेको कार्यरत प्रहरी ईकाइहरुका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय […]

  काठमाडौं । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरूलाई सेवाबाटै हटाइने चेतावनी दिएको हो । दुई प्रहरी सहायक हवल्दार र प्रहरी जवानसहित ३० प्रहरी झण्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ । गैरहाजिर हुनेमा प्रहरी सहायक हवल्दारद्वय सुन्दर सेन र वुद्धिमान तामाङसहितका प्रहरी रहेका प्रहरी […]

  मोरङ । कटहरी गाउँपालिका–२ निवासी २० वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सुनिल कुमार साह, र भारतको बिहार राज्यस्थित अररिया जिल्लाको कुसकिट्टा ग्राम पञ्चायत–९ निवासी १८ वर्षीय मोहम्मद गुल्जर रहेका छन् । गुल्जर हाल कटहरीमै एक ग्यारेजमा काम गर्दै आएका थिए । घटना पुस ९ गते राति मोरङको जहदा गाउँपालिका–३ निवासी युवतीमाथि भएको हो । प्रहरीका अनुसार […]

error: Content is protected !!