०१ माघ २०८१, मंगलबार
14-01-2025 , Tue
×

पश्चिम रुकुममा १२ किलो अफिमसहित दुई जना पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

(ABC क्राईमबिट)                                   आठबीसकोट नगरपालिका ९ को राडीमा रहेको धिरेन्द्र शाहको घरमा बसिरहेका जाजरकोटको नलगाड नगरपालिका ८ का मालबहादुर सिंह र कालीबहादुर सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिबहादुर ओलीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, लागुऔषध ब्युरो सुर्खेतको टोली र रुकुम पश्चिमबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १२ किलो अफिमसहित उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई लागुऔषध ओसारपसार ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६।८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान मौसम विज्ञान एजेन्सी ९जेएमए० ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे ९१२१९ जिएमटी० एक मिटर ९तीन फिट० सम्मको सुनामी छाल आउनसक्ने बताएको […]

काठमाडौं । उपत्यकामा सोमबार साँझ फेरि भूकम्पको धक्का महसुस भएको छ । साँझ ६ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको भएपनि भूकम्पको तीव्रता र केन्द्रविन्दु भने खुल्न सकेको छैन । यसअघि गत पुस २२ गते चीनको तिब्बतको सिगात्से क्षेत्रमा केन्द्रबिन्दु भएर गएको ६.८ म्याग्नीच्युडको भूकम्पले नेपालमा १३ जना घाइते भएका थिए । नेपाल प्रहरीका […]

काठमाडौँ । जनपद समूहतर्फका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र चार प्रहरी नायव महानिरीक्षक (डिआइजी) तथा एक जना प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवरले केही दिन अघि बढुवा भएर पदस्थापन गरिएका प्रहरी अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

error: Content is protected !!