तेज वली दाङ तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँ निबासी ४२ वर्षीय ओम बहादुर बिक र बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ धम्बोजी निबासी ३० बर्षीय राकेश बस्नेत घाइते भएको प्रहरीले बताएको छ ।
उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ । भे १ च ११७९ नम्बरको एम्बुलेन्स विहीबार बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।