११ पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

दाङको पश्चिम् देउखुरी राजापुरमा भैसीको दुधमा केमिकल भेटियो

Logo
प्रकाशित बुधबार, भाद्र २४, २०७७

सागर थापा
दाङको राजपुर गाउँपालिका वडा नं। ३ फोहराका किसान भोला यादवले दुधमा केमिकल पाउडर मिसावट गरि दूध विक्रि गरेको पाईएको छ ।
एक लिटरको मिनरल वाटरको बोतलमा यादवले केमिकल मिसावट गरि दूध विक्रि गरेको लमही नगरपालिका वडा नं। ५ लमही निवासी दूध खरिदकर्ता सुरेन्द्रकुमार गुप्ताले आरोप लगाए ।
मंगलवार विहान यादवले घरमा छोडेर गएको दूध अर्को दिन विहान हेर्दा केमिकल जस्तो देखिने बोतल माथिल्लो भागमा सेतो पाउडर तैरिएको र बोतलको तल्लो भागम पानी मात्रै रहेको अवस्था रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  मोरङ । कटहरी गाउँपालिका–२ निवासी २० वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सुनिल कुमार साह, र भारतको बिहार राज्यस्थित अररिया जिल्लाको कुसकिट्टा ग्राम पञ्चायत–९ निवासी १८ वर्षीय मोहम्मद गुल्जर रहेका छन् । गुल्जर हाल कटहरीमै एक ग्यारेजमा काम गर्दै आएका थिए । घटना पुस ९ गते राति मोरङको जहदा गाउँपालिका–३ निवासी युवतीमाथि भएको हो । प्रहरीका अनुसार […]

  दैलेख । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश […]

सशस्त्र प्रहरीको चार जना डीआईजीहरू पदावधि पुरा यसै महिना अवकाशमा जाँदै काठमाडौं । डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा जान लागेका हुन् । सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख छन् गिरी । ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको […]

error: Content is protected !!