१२ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

सवारी पास वितरणमा बन्द एक जिल्लाबाट अर्को जिल्लामा रोक

Logo
प्रकाशित बिहिबार, साउन २९, २०७७

सागर थापा जिल्ला प्रशासन कार्यालय दाङले बाहिर जिल्ला आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृहमन्त्रालयको परिपत्र अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभएको छ ।
काठमाण्डौं तथा अन्य बाहिरी जिल्लाहरुमा अत्यावश्यक कामकाजमा जानकालागि सहजिकरण गर्न वितरण हुँदै आएको सवारी पास नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरीएको छ।
गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न परिपत्र गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुल्सीपुर मेष राशि – कार्य क्षेत्रलाई लिएर यात्रा हुनेछ ।व्यवसायमा सफलता मिल्ला ।सहयोगिको साथले हरेक क्षेत्र सफल हुनेछ ।रचनात्मक कार्यमा सरिक भैएला ।बौद्दिक व्यक्ति संगको संगतले स्तर वृद्दि होला । पारिवारिक सद्भाव वढ्नेछ । बृष राशि – संगितको क्षेत्रमा विशेष उन्नति होला ।विद्यार्थीको लागि विशेष लाभपूर्ण दिन रहेको छ ।पुरुषार्थ वढ्नेछ ।दिन […]

  बझाङ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको निरीक्षण कार्यक्रम बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक डिआईजी गणेश चन्द । प्रहरी कार्यालय बझाङमा पाल्नु भई जिल्ला प्रहरी कार्यालयको आन्तरिक तथा वाह्य निरीक्षण गर्नुका साथै यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारी हरुलाई समेत आवश्यक निर्देशन दिएका थिए ।

  दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा दुर्घटना न्युनिकरणलाई मध्यनजर गरि बिभिन्न सवारी साधनहरुमा रिफ्लेक्टर (स्टिकर) टाँस गरिएको छ । चालक तथा सह-चालकहरुलाई दुर्घटना न्युनिकरण,ट्राफिक नियम तथा संकेत, सवारी दुर्घटना बाट बच्ने उपायहरु र दुर्घटना न्युनिकरणका बिषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी […]

error: Content is protected !!