ए. बि. सि. संचार
१)
फेरि उसको जिन्दगी गतिलो बनाईदिएँ , बरु आफ्नै मन थिलो थीलो बनाईदिएँ।
बाहाना खोज्दै थिई म बाट टाढा हुने, आँफै रिसाएर सजिलो बनाईदिएँ ।
२) जति वजन सिंदूर मा हुन्थ्यो अविरमा हुँदैन, अमिरको झैं भाग्य म जस्तो फकिरमा हुँदैन।
ईश्वरसंग एउटा कुरामा गुनासो छ मेरो, किन दिलमा बसेको मान्छे तक्दिरमा हुँदैन। लक्ष्मण ओली रुकुम ,हाल सल्यान