०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

दाङमा ३ जनामा कोरोना संक्रमणको पुष्टि

Logo
प्रकाशित शुक्रबार, जेठ ०२, २०७७

एबिसी संचार
दाङका तीनसहित नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङको गढवा गाँउपालिकाका वडा नम्बर ४ का २३ वर्षिय पुरुष५ का ३६ वर्षिय पुरुष र तुलसीपुर–७ का ३४ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बिरंगजका ९ र १० वर्षका बालक, २३ र ४७ वर्षिय महिला, उदयपुरका २५ वर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै काठमाण्डौका ७ वर्षिय बालकमा पनि संक्रमणको पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बारा । जितपुर सिमरा उपमहानगरपालिका ११ स्थित सडक किनारमा कारमै मृत्त फेला परेका व्यक्ति प्रहरी कार्यालयका सहयोगी भएको खुलेको छ । सिमरा विमानस्थलस्थित प्रहरी युनिटमा कार्यरत कार्यालय सहयोगी राजकुमार रूम्बा शनिबार मृत भेटिएका हुन् । जितपुरसिमरा उपमहानगरपालिका–११ स्थित सडक किनारमा वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा उनी टाउकोमा चोट लागेको अवस्थामा मृत फेला […]

  बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गरि ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,जोड दिदै । सवारी दुर्घटनाबाट बच्ने उपाय ,सवारी साधनकोहरुको नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरुको नम्वर लेखाई सम्झाई बुझाई गरी […]

  काठमाडौं । कतिपय मानिस चियाको एकदमै शौखिन हुन्छन् । जाडो होस् वा गर्मी उनीहरु दिनभर कुनै पनि बेला चिया पिउन सक्छन् । कतिपय मानिसले खाना खानेबित्तिकै पनि चिया पिउने गर्छन्। तर, के यसो गर्नु सही हुन्छ ? भोजन गरेको तुरुन्तै चिया पिउँदा के हुन्छ भन्नेबारे आज बताउनेछौं । तपाईंलाई पनि खाना खाने बित्तिकै चिया […]

error: Content is protected !!