०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

बैतडीमा चितुवाको आक्रमणबाट ९ वर्षिय बालिकाको मृत्यु

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

बैतडी मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ । प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भन्नुभयो, “यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो, योसँगै २०६८ सातयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । कतिपय मानिस चियाको एकदमै शौखिन हुन्छन् । जाडो होस् वा गर्मी उनीहरु दिनभर कुनै पनि बेला चिया पिउन सक्छन् । कतिपय मानिसले खाना खानेबित्तिकै पनि चिया पिउने गर्छन्। तर, के यसो गर्नु सही हुन्छ ? भोजन गरेको तुरुन्तै चिया पिउँदा के हुन्छ भन्नेबारे आज बताउनेछौं । तपाईंलाई पनि खाना खाने बित्तिकै चिया […]

  काठमाडौं । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको ठाडो आदेशमा नेपालगन्ज र कोहलपुरमा विभिन्न जिल्लाबाट संचालनमा रहेको एम्बुलेन्सको दुरुपयोग भएको जानकारीमा आएको छ । नेपाल सरकारले भन्सार छुट सुविधा र भारतीय सरकारले विभिन्न क्षेत्रका जनतालाई एम्बुलेन्सको सेवा दिन दिइएको सुविधाको दुरुपयोग गरी नेपालगन्ज नर्सिंग होम, कोहलपुर मेडिकल कलेज र भेरी अस्पतालमा […]

  काठमाडौं । बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषलाई मंकीपक्स संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । विदेशबाट नेपालमा आएका व्यक्तिमा मंकीपक्स देखिएको यो दोस्रो घटना हो । यसअघि ०८० असारमा विदेशबाट आएकी ६० वर्षीया विदेशी महिलामा मंकीपक्स संक्रमण देखिएको थियो । नेपाली नागरिकमा यस्तो रोगको संक्रमण पहिलोपटक देखिएको स्वास्थ्य तथा […]

error: Content is protected !!