०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

सशस्त्र प्रहरीद्वारा अबैध माछाको भुराहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

मोरङको बिराटनगर महानगरपालिका १६ दरैयाबाट आइतबार एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको माछाको भुरा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली को २ ह ५५४३ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले उक्त माछाको भुरा बरामद गरेको हो ।
एपीएफ टोलीले त्यसवेला उक्त अटो समेत बरामद गरेको छ । बरामद माछाको भुरा तथा अटो भन्सार कार्यालय बिराटनगरमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । कतिपय मानिस चियाको एकदमै शौखिन हुन्छन् । जाडो होस् वा गर्मी उनीहरु दिनभर कुनै पनि बेला चिया पिउन सक्छन् । कतिपय मानिसले खाना खानेबित्तिकै पनि चिया पिउने गर्छन्। तर, के यसो गर्नु सही हुन्छ ? भोजन गरेको तुरुन्तै चिया पिउँदा के हुन्छ भन्नेबारे आज बताउनेछौं । तपाईंलाई पनि खाना खाने बित्तिकै चिया […]

  काठमाडौं । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको ठाडो आदेशमा नेपालगन्ज र कोहलपुरमा विभिन्न जिल्लाबाट संचालनमा रहेको एम्बुलेन्सको दुरुपयोग भएको जानकारीमा आएको छ । नेपाल सरकारले भन्सार छुट सुविधा र भारतीय सरकारले विभिन्न क्षेत्रका जनतालाई एम्बुलेन्सको सेवा दिन दिइएको सुविधाको दुरुपयोग गरी नेपालगन्ज नर्सिंग होम, कोहलपुर मेडिकल कलेज र भेरी अस्पतालमा […]

  काठमाडौं । बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषलाई मंकीपक्स संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । विदेशबाट नेपालमा आएका व्यक्तिमा मंकीपक्स देखिएको यो दोस्रो घटना हो । यसअघि ०८० असारमा विदेशबाट आएकी ६० वर्षीया विदेशी महिलामा मंकीपक्स संक्रमण देखिएको थियो । नेपाली नागरिकमा यस्तो रोगको संक्रमण पहिलोपटक देखिएको स्वास्थ्य तथा […]

error: Content is protected !!